इलामलाई संकटग्रस्त क्षेत्र घोषणा र सुकिलुम्बामा नियमित उडान गर्न सरकारलाई सुहाङको आग्रह

२१ असोज, काठमाडौं । नेकपा एमालेका इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्वाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न तथा नियमित हवाइ उडान सञ्चालन गर्न माग गरेका छन् । जिल्ला विपद व्यवस्थापन समितिको निर्णय तथा सिफारिस समेतको आधारमा इलामलाई तत्का ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न उनले सरकारसँग माग गरेका छन् । गत शुक्रबार र शनिबार […]
थप पुरा समाचारको लागि