प्रहरी अधिकारीले गृहमन्त्रीलाई भने : सक्कली–नक्कली प्रहरी छुट्याउन नसक्ने अवस्था छ, जेनजीको प्रदर्शन रोकौं

जेनजी समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै प्रहरी कार्यालयमा दबाब बढाएपछि सोमबार साँझ प्रहरी प्रमुखसहितका बरिष्ठ अधिकारीहरु गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका थिए ।
थप पुरा समाचारको लागि