संसद् पुन:स्थापनाको माग गर्नु जेनजी विद्रोहको अपमान हुन्छ : राप्रपा प्रवक्ता श्रेष्ठ

संसद् पुन:स्थापनाको माग गर्नु जेनजी विद्रोहको अपमान हुन्छ : राप्रपा प्रवक्ता श्रेष्ठ

२१ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले संसद् पुन:स्थापनाको माग गरे जेनजी विद्रोहको अपमान हुने बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि पनि कुनै कोणबाट विघटित संसदको पुन:स्थापनाको माग गरिनु जनताको परिवर्तनको चाहना विपरीत र जेनजी विद्रोहको अपमान हुनेछ । यो दुष्कर्ममा कोही नलागून् ।’ जेनजीले गत भदौ […]

थप पुरा समाचारको लागि
TOP