छड्के चेकजाँचमा गोरखाका सिडिओ र एसपी

छड्के चेकजाँचमा गोरखाका सिडिओ र एसपी

२१ असोज, गोरखा । चाडवाडको मौका छोपेर यात्रुसँग बढी भाडा लिएको गुनासो बढेसँगै गोरखा प्रशासनले निगरानी बढाएको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखसहितको टोलीले टिकट काउण्टर र बजार क्षेत्रमा छड्के चेकजाँच गरेको छ । ‘बढी भाडा लिने र गाडी लुकाएर राख्दा यात्रुहरु अलपत्र परेको भन्ने गुनासो आएपछि हामी आफै आज फिल्डमा […]

थप पुरा समाचारको लागि
TOP