कीर्तिपुर नगरपालिकाले नयाँ भवनबाट थाल्यो सेवा प्रवाह

कीर्तिपुर नगरपालिकाले नयाँ भवनबाट थाल्यो सेवा प्रवाह

२१ असोज, काठमाडौं । कीर्तिपुर नगरपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुचारु गरेको छ । भदौ २४ गतेको जेन जी आन्दोलनले नगरपालिकाको प्रशासनिक भवन पूर्ण रुपमा क्षति भएपछि नयाँ भवनबाट सेवा सञ्चनालनमा ल्याएको हो । कीर्तिपुर नगरपालिका नगरप्रमुख कृष्णमान डंगोल मंगलवारदेखि नगरपालिकाको नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याएको जानकारी दिए । उनले नगरपालिकाले कोभिड—१९ को समयमा आइसोलेशन […]

थप पुरा समाचारको लागि
TOP