मनोज कुमारको राजकीय सम्मानका साथ अन्त्येष्टि

मनोज कुमारको राजकीय सम्मानका साथ अन्त्येष्टि

मुम्बई । बलिउड अभिनेता-निर्देशक मनोज कुमारको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई भारतको राष्ट्रिय भण्डा ओढाएर मुम्बईको जुहूस्थित पवनहंसको शवदाह गृहमा ल्याइएको थियो।  त्यहाँ उनलाई २१ तोपको सलामी दिइएको थियो।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP