अध्ययन भन्छ- गर्मीको लहरले सन् २०२३ मा करिब एक लाख मानिसको मृत्यु

अध्ययन भन्छ- गर्मीको लहरले सन् २०२३ मा करिब एक लाख मानिसको मृत्यु

२१ असोज, मेलबर्न । अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक विश्वव्यापी अध्ययनले सन् २०२३ को अभूतपूर्व गर्मीको लहरका कारण करिब एक लाख मानिसको मृत्यु मानव–प्रेरित जलवायु परिवर्तनसँग सम्बन्धित भएको निष्कर्ष निकालेको छ । मङ्गलबार सार्वजनिक गरिएको उक्त अध्ययनका अनुसार सन् २०२३ मा विश्वभर अनुमानित एक लाख ७८ हजार ४८६ जनाको अतिरिक्त मृत्यु तातो लहरका कारण भएको थियो, […]

थप पुरा समाचारको लागि
TOP