ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठायो

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठायो

घटनाको दोषी कारबाहीको दायरामा आउनुपर्नेमा सरकारी अधिकारीहरु एकमत भएपनि निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तत्काल पक्राउ नै गरिहाल्ने मनस्थितिमा सरकारी अधिकारीहरु नै छैनन् । केही कानूनी अवस्था र परिस्थितीले उनीहरुलाई ‘पर्ख र हेर’को अवस्थामा पुर्‍याएको छ ।

थप पुरा समाचारको लागि
TOP