डब्लूटीटी युथ कन्टेन्डरमा सहभागी हुन टेबुलटेनिस टोली अस्ट्रेलिया प्रस्थान
२१ असोज, काठमाडौं । डब्लूटीटी युथ कन्टेन्डरमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबुलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ । अक्टोबर ८ देखि ११ सम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा अखिल नेपाल टेबुलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षकमा राकेश महर्जन छन् ।
थप पुरा समाचारको लागि