टेबलटेनिसका ६ जना खेलाडी प्रशिक्षणका लागि छनोट

टेबलटेनिसका ६ जना खेलाडी प्रशिक्षणका लागि छनोट

२१ असोज, काठमाडौं । विभिन्न ३ उमेरसमूहका ६ टेबलटेनिस खेलाडी दक्षिण कोरियामा हुने वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि छनोट भएका छन् । नेपाल एपीएम क्लबको आयोजनामा भैसेपाटीमा भएको पाँचौँ एपिएम जुनियर टेबलटेनिस च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा पहिलो हुने खेलाडी मे १६ देखि २६ तारिखसम्म हुने शिविरका लागि छनोट भएका हुन् । यु–१३ सिंगल्सको ब्वाइजमा यल […]

थप पुरा समाचारको लागि
TOP