एनवाईसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बरमा हुने

एनवाईसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बरमा हुने

२१ असोज, काठमाडौं । एनवाईसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ मा हुने भएको छ । आइएमए निहोन कराते डो युएसएले गत वर्षदेखि यो च्याम्पियनसिप आयोजना गर्न सुरु गरेको हो । ‘हामी आज यो घोषणा गर्न पाउँदा हर्षित छौ । ‘एनवाईसी क्वीन्स कराते च्याम्पियनसिप २०२५’ नोभेम्बर २३ तारिख आइतबारका दिन हुनेछ,’ आइएमए निहोन कराते […]

थप पुरा समाचारको लागि
TOP