काठमाडौंको टेकु दोभानमा एक युवती मृत फेला

२१ असोज, काठमाडौं । काठमाडौंको टेकु दोभानमा एक युवती मृत फेला परेकी छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपलिका-१२ टेकस्थित टेकु दोभानमा २२ वर्षीया रितु मगर मंगलबार मृत फेला परेकी हुन् । काठमाडौं महानगरपालिका-१६ म्हैपी बस्ने मगरको घर काभ्रे भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थप पुरा समाचारको लागि