नेपालकी करिना पुरी फिफाको एन्टी–डोपिङ कार्यक्रमका लागि छनोट

२१ असोज, काठमाडौं । नेपालकी युवा खेलाडी करिना पुरीले अन्तर्राष्ट्रिय खेल प्रशासनको महत्वपूर्ण क्षेत्रमा नयाँ इतिहास रचेकी छिन्। संकटा फुटबल क्लबकी खेलाडी र कानून विद्यार्थी पुरी फिफाको ‘एक्जिक्युटिभ प्रोग्राम इन एन्टी–डोपिङ’ मा छनोट हुने विश्वका २८ जनामध्ये एक भएकी छिन्। यो कार्यक्रममा सहभागी हुने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन्। फिफाको यो कार्यक्रम खेलमा हुने […]
थप पुरा समाचारको लागि