यसपटक राष्ट्रपतिले गरेनन् भक्तपुरस्थित नवदुर्गा मन्दिरको दर्शन

२१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भक्तपुरस्थित नवदुर्गा मन्दिरको दर्शन कार्यक्रम स्थगित भएको छ । हरेक वर्ष नवदुर्गा मन्दिरमा कोजाग्रत पुर्णिमाको बिसर्जन पूजाको लागि राष्ट्रप्रमुख उपस्थित हुने परम्परा रहँदै आएको थियो । यसवर्ष भने सुरक्षाका कारण राष्ट्रपति पौडेलको दर्शन कार्यक्रम स्थगित भएको बताइएको छ । राष्ट्रपतिको कार्यक्रम स्थगित भएपनि विधिवत् पूजाको लागी गुठी संस्थानका गुठी […]
थप पुरा समाचारको लागि