उत्साहमा विषाद पसेको दशैं !

युजी (घरमा पालिएको लेब्रोडग) निराश थियो । दशैंको चहल पहलसँगै घरमा टीका थाप्न आउने आगन्तुक पाहुनासँग रमाउँदै उफ्रने उसको चाहनामा तुषारापात भएको थियो सायद, किनभने प्रतिकूल समय र मौसमका कारण दशैं पाहुना सीमित भएका थिए । जेन जी आन्दोलन पछिको पीडादायी संवेदनशील समयका कारण त्यसै पनि दशैंको रौनक हराएको थियो । झन टीका लगतैको वर्षा […]
थप पुरा समाचारको लागि