पूँजी बजार सुधार कार्यदलका सुझाव कार्यान्वयन गर्न सरकारको निर्देशन

पूँजी बजार सुधार कार्यदलका सुझाव कार्यान्वयन गर्न सरकारको निर्देशन

२१ असोज, काठमाडौं । पूँजी बजार सुधारका लागि गठित कार्यदलका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रालयले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । पूँजी बजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको लागि सुझाव दिन भन्दै असोज ३ गते अर्थमन्त्री रामेश्वर खनालले धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा […]

थप पुरा समाचारको लागि
TOP