नेपाललाई एक स्वर्णसहित पाँच पदक

नेपाललाई एक स्वर्णसहित पाँच पदक

२४ चैत, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनशिपमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छन् । नेपालले एक स्वर्णसहित ५ पदक जितेको हो । चैत्र २२ गते देखि भएको प्रतियोगितामा एरिकाले ६८ केजी माथि तौल समुहमा स्वर्ण पदक जितेकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिएका छन् । यस्तै ६७ केजी मुनी सन्तोष श्रेष्ठ, […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP