भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्दै भएका प्रचारहरूको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै मेयर बालेनले आफूहरू कुनै आरोप र जिम्मेवारीबाट नभाग्ने बताएका छन् । उनले सिंहदरबारमा आगो निभाउने प्रयास गर्दा भीडले काम गर्न नदिएको पनि बताएका […]
थप पुरा समाचारको लागि