मुख्य सिजनमै घटे पर्यटक, सेप्टेम्बरमा भित्रिए ७८ हजार
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ । आन्दोलनपछि नेपाल असुरक्षित भएको भन्दै घुम्न आउन बुकिङ गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका थिए ।
थप पुरा समाचारको लागि