दीपकराज गिरीले २०८३ सालको दशैंमा फिल्म ल्याउने

दीपकराज गिरीले २०८३ सालको दशैंमा फिल्म ल्याउने

काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले २०८३ सालको दशैंमा फिल्म ल्याउने घोषणा गरेका छन् । अहिले ‘छक्कापञ्जा कमेडी टूर’को सिलसिलामा अमेरिका भ्रमणमा रहेका उनले त्यहाँबाटै आउने दशैंमा फिल्म ल्याउने घोषणा गरे । उनले यसबारेको जानकारी फेसबुकमार्फत दिएका छन् । उनी भन्छन्, ‘देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बिच दशैं सोचे जस्तो पक्कै भएन होला […]

थप पुरा समाचारको लागि
TOP