शिक्षकहरुको आन्दोलनमा कांग्रेस बागमती प्रदेशको ऐक्यबद्धता
हेटौँडा । शिक्षकहरुको जारी आन्दोलनमा नेपाली कांग्रेस बागमती प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ । प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले शनिबार विज्ञप्ती जारी गर्दै शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । सभापति बानियाँले सरकारले शिक्षकहरुसँग विगतमा
थप पुरा समाचारको लागि