‘यूके फिल्म स्टडी टुर’मा केकी अधिकारीसहित ४ नेपाली फिल्ममेकर
काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आयोजना गर्न लागेको ‘यूके फिल्म स्टडी टूर २०२५’मा चारजना नेपाली फिल्ममेकर छनोट भएका छन् । अभिनेत्री केकी अधिकारी, फिल्म क्रिटिक तथा लेखक अभिमन्यू दीक्षित, निर्देशक निमागेलु लामा र शान्ता नेपाली छन् । ब्रिटिस काउन्सिलले यी चारजनाको नाम घोषणा गर्दै फिल्मको माध्यमबाट नेपाल र बेलायतबीच सांस्कृतिक सम्बन्धको सेतु निर्माणको उद्देश्य राखेको […]
थप पुरा समाचारको लागि