दाजुबहिनी भएको जवाफ दिन एलिना-प्रतापले अमेरिकाबाटै ल्याउँदैछन् तिहार गीत

काठमाडौं । अहिले गायिका एलिना चौहान र गायक प्रताप दास अमेरिकाको सांगीतिक टूरमा छन् । यसबीच, उनीहरूले सामाजिक सञ्जालमा नाचगानका भिडियो र फोटो हालिरहेका छन् । यस्तोमा, एलिना र प्रतापलाई कतिपय सामाजिक सञ्जालका प्रयोगकर्ताले ‘सुन्दर जोडी’ भन्दै प्रशंसा गरिरहेका छन् । कतिपयले चाँडै विवाह गर्नुपर्यो भन्दै कमेन्ट लेखिरहेको देखिएको छ । एलिना र प्रताप दुवैले […]
थप पुरा समाचारको लागि