डलर र युरो सस्तो, स्वीस फ्रयांक महँगो

२२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि तोकेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर र युरोपियन युरोको भाउ घटेको छ भने स्वीस फ्रयांक र स्वीडिस क्रोनरजस्ता केही मुद्राको दरमा हल्का वृद्धि देखिएको छ। आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र […]
थप पुरा समाचारको लागि