बानेश्वर क्याम्पसका स्ववियु सदस्य ठकुल्ला पहिलो बैठक नै नबसी बिदेसिए
काठमाडौँ । बानेश्वर क्याम्पसका निर्वाचित स्ववियु सदस्य विवेक ठकुल्ला निर्वाचित कार्यसमितिको पहिलो बैठक नै नबसी बिदेसिएका छन् । ठकुल्ला वैदेशिक अध्ययनका लागि आज शनिबार जापान गएका उक्त क्याम्पसका एक स्ववियु सदस्यले जानकारी दिए ।
थप पुरा समाचारको लागि