एक कलाकार, जसले आफ्नो गायकीबाट हिंसामा जलेको राज्यलाई शान्त बनाए

एक कलाकार, जसले आफ्नो गायकीबाट हिंसामा जलेको राज्यलाई शान्त बनाए

देशमा जब भयानक संकट र चरम निराशा छाउँछ, तब एउटा कलाकारले के गर्न सक्छ ? के उसले आफ्नो कलाको माध्यामबाट उत्साह र आशाको बहार ल्याउन सक्छ ? के उसले समाजलाई सकारात्मक दिशामा मोड्न सक्छ ? जुबिन गर्गको कथाले भन्छ, सक्छ । उनी पूर्वोत्तर भारत असमको धरातलमा उभिएका कलाकार थिए, जसले हिंसाको आगोमा जलिरहेको समाजलाई शान्त […]

थप पुरा समाचारको लागि
TOP