सशस्त्रकी इन्सपेक्टर डा. सिटौलालाई सेवाबाट हटाइँदै, नेपाल प्रहरीका १८ जनालाई सात दिनभित्र उपस्थित हुन निर्देशन
काठमाडौं । सशस्त्र प्रहरीकी इन्सपेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी गरिएको छ । बिदा स्वीकृत नगराई गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको र यो पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य भएको भन्दै गृह मन्त्रालयले सिटौलालाई विभागीय कारबाही गर्न लागेको थियो । गृह मन्त्रालयको सचिव स्तरको निर्णयले उनलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने […]
थप पुरा समाचारको लागि