ट्रम्पले भने– क्यानाडा र अमेरिका मर्ज हुन सक्छ, कार्नीले हाँसेरै टारे

ट्रम्पले भने– क्यानाडा र अमेरिका मर्ज हुन सक्छ, कार्नीले हाँसेरै टारे

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मजाकमा भने, 'क्यानाडा र अमेरिका मर्ज (विलय) हुन सक्छन्।’ कार्नीले मुस्कुराउँदै यो मजाक टारे र भने, 'हामी ट्रम्पको गाजा–इजरायल शान्ति योजनाको समर्थन गर्छौं, क्यानडा यसमा सहयोग गर्न तयार छ।’

थप पुरा समाचारको लागि
TOP