रामेछाप–सोलु उडान गर्ने विमानले रामेछाप–काठमाडौं पनि उडान गर्नुपर्ने

रामेछाप–सोलु उडान गर्ने विमानले रामेछाप–काठमाडौं पनि उडान गर्नुपर्ने

२२ असोज, काभ्रेपलाञ्चोक । काठमाडौं–रामेछाप–सोलु उडान गर्ने विमानले अब काठमाडौं–रामेछाप–काठमाडौं पनि उडान गर्ने भएका छन् । रामेछापको मन्थलीमा रहेको विमानस्थलबाट जिल्लाकै बासिन्दाले सेवा लिन नपाएको गुनासो बढेपछि समिट, सिता र तारा एयरले हप्तामा तीन उडान भर्ने सहमति गरेका हुन् । अविरल वर्षाका कारण सडक क्षतविक्षत हुँदा समेत रामेछापको विमानस्थल स्थानीयहरुको प्रयोगमा नआएको भन्दै आक्रोशित थिए […]

थप पुरा समाचारको लागि
TOP