हिमाचल पहिरोमा १५ जनाको मृत्यु, मोदीले गरे राहतको घोषणा

हिमाचल पहिरोमा १५ जनाको मृत्यु, मोदीले गरे राहतको घोषणा

२२ असोज, काठमाडौं । भारतको हिमाचल प्रदेशको बिलासपुर जिल्लामा मंगलबार भएको भीषण पहिरोमा मृत्यु हुने १५ जनामध्ये २ जना बालबालिका र ४ जना महिला रहेका छन्। समाचार संस्था पीटीआईका अनुसार, एक प्राइभेट बसमाथि पहाडबाट पहिरव खस्दा भएको घटनामा १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ पुरुष, ४ महिला र २ बालबालिका छन्। साथै, […]

थप पुरा समाचारको लागि
TOP