कैलालीमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा पुन: सुरु

२२ असोज, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा पुन: सुरु गरेको छ । जेनजी युवा आन्दोलनका क्रममा भएको आगजनीपछि सबै प्रकारका सेवा ठप्प रहेकोमा बुधबारदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा समेत सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले मंगलबार परीक्षणका रूपमा थालिएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बुधबारदेखि पूर्ण […]
थप पुरा समाचारको लागि