रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति

रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति

२२ असोज, जलेश्वर (महोत्तरी) । रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो । करिब १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलले जानकारी दिए । […]

थप पुरा समाचारको लागि
TOP