दलसँग संवाद गरी निर्वाचन तयारी गर्न अन्तरिम सरकारलाई नागरिक अगुवाहरुको अपिल

२२ असोज, काठमाडौं । नागरिक समाजका बुद्धिजीवी, लेखक, प्राध्यापक र पूर्वअधिकारीलगायत ३० जनाले सरकार र राजनीतिक दलहरूलाई निष्पक्ष र विश्वसनीय वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न अपिल गरेका छन् । भदौ २३–२४ गतेको जेन–जी पुस्ताको विद्रोहपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । बुधबार संयुक्त अपिल जारी गर्दै नागरिक समाजका अगुवाहरूले […]
थप पुरा समाचारको लागि