सचिवालय बैठक बस्दै रास्वपा, ४ एजेन्डामा छलफल हुने

२२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको प्रस्तावित कार्यसूचीमा चार वटा एजेण्डा समावेश छन् । झाका अनुसार, यो बैठकले बिस्तारित बैठकको एजेण्डा तथा व्यवस्था तय गर्नेछ । त्यस्तै, विपद् व्यवस्थापनमा […]
थप पुरा समाचारको लागि