राजसंस्थावादी जेनजीको नाममा बेनामे विज्ञप्ति– १५ बुँदे प्रस्ताव, विद्रोहको चेतावनी

२२ असोज, काठमाडौं । राजसंस्थावादी जेनजी समूहको नाममा सार्वजनिक गरिएको १५ बुँदे प्रस्तावमा सर्वपक्षीय सहमतिबाट राष्ट्रिय एकताको मार्ग पहिल्याउन माग गरिएको छ । सरकार र राजनीतिक शक्तिहरूलाई विशेषगरी सम्बोधन गरिएको उक्त वक्तव्यमा यदि साझा समाधान नखोजिए ‘विद्रोह’मा जाने चेतावनी दिइएको छ । १५ बुँदामा विभिन्न माग तथा प्रस्तावहरु राखिएको सो वक्तव्य जारी गर्ने व्यक्तिको नाम […]
थप पुरा समाचारको लागि