सातदोबाटोका डीएसपी यादवको जिम्मेवारी खोसियो

सातदोबाटोका डीएसपी यादवको जिम्मेवारी खोसियो

२२ असोज, काठमाडौं । प्रहरी वृत्त सातदोबाटो, ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ । सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने चलन रहे पनि वृत्त प्रमुखको कमाण्ड सम्हालेको ६ महिनामै उनको जिम्मेवारी खोसिएको हो । यादवलाई काठमडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ । यादवले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ । उनको ठाउँमा […]

थप पुरा समाचारको लागि
TOP