सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकको लाभांश घोषणा

२२ असोज, काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल १ अर्ब ४८ करोड रुपैयाँ बराबरको लाभांश प्रदान गरिने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी १४ […]

थप पुरा समाचारको लागि
TOP