‘अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् । शनिवार बाह्रखरी मिडियाले काठमाडौँमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा
थप पुरा समाचारको लागि