शुरुमा अख्तियारले नै मन्त्रीहरुलाई जोगायो, अहिले कमजोर बनाएर मुद्दा चलाउने तयारी

शुरुमा अख्तियारले नै मन्त्रीहरुलाई जोगायो, अहिले कमजोर बनाएर मुद्दा चलाउने तयारी

ओली सरकारका मन्त्रीहरुको संरक्षण गरिरहेको अख्तियारले जेन–जी आन्दोलनपछि एकाएक सक्रियता देखाएको छ र घुस प्रकरणमा मुछिएका मन्त्रीहरुलाई निकै कमजोर रुपमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । 

थप पुरा समाचारको लागि
TOP