घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार

वर्षाका कारण घर भत्किँदा घाइते भएका काभ्रेको भौगोलिक रुपमा विकट रहेका डाडाँपारीको महाभारत गाउँपालिका–८ घर्तिछापका ४६ वर्षीय दूधलाल मोक्तानलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।
थप पुरा समाचारको लागि