आईसीसी वरीयता : दीपेन्द्र पाँचौंमा झरे, भुर्तेल २४औं स्थानमा

आईसीसी वरीयता : दीपेन्द्र पाँचौंमा झरे, भुर्तेल २४औं स्थानमा

२२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र पाँचौंमा झरेका हुन् । नेपालले भर्खर वेस्ट इन्डिजसँग ३ खेलको शृंखला खेलेपछि सार्वजनिक भएको वरीयतामा उनी चौथोमा यथावत् थिए । शृंखलामा उनले २ खेल मात्र खेलेका थिए । […]

थप पुरा समाचारको लागि
TOP