म्यानमारमा बौद्ध महोत्सवमा बम आक्रमण, २४ जनाको मृत्यु

म्यानमारमा बौद्ध महोत्सवमा बम आक्रमण, २४ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा बौद्ध महोत्सवमा बम आक्रमण भएको छ । मध्य म्यानमारमा धार्मिक उत्सव मनाइरहेको समयमा मोटराइज्ड प्याराग्लाइडरबाट बम आक्रमण भएको छ । उक्त आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य ४७ जना घाइते भएका छन् । निर्वासित राष्ट्रिय एकता सरकारका प्रवक्ताका अनुसार सोमबार साँझ चाउङ-यू टाउनसीपमा भएको थाडिङ्युट महोत्सवमा लगभग १०० जना […]

थप पुरा समाचारको लागि
TOP