विशेष अदालत पुग्यो पोखरा लिचीबारी जग्गा प्रकरणको फाइल
२२ असोज, काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा सम्बन्धी मुद्दा विशेष अदालतमा पठाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दाको फाइल केहीबेर अघि विशेष अदालत पुर्याएको हो । पोखराको लिचीबारी प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायत मुछिएका छन् । यस प्रकरणमा मुछिएकाहरूविरुद्ध […]
थप पुरा समाचारको लागि