काभ्रेमा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर

काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक विभागको बा ५ ख ६८३ नम्बरको आइचर ट्रकलाई पाँचखाल नगरपालिका-६ दुलालथोकमा ठक्कर दिएको थियो ।
थप पुरा समाचारको लागि