कोशीमा बाढीपहिरो प्रभावितको घर प्रदेश सरकारले बनाइदिने

कोशीमा बाढीपहिरो प्रभावितको घर प्रदेश सरकारले बनाइदिने

२२ असाेज, विराटनगर । शुक्रबार र शनिबारको वर्षापछि आएको बाढी र पहिरोका कारण विस्थापित भएकाहरूका लागि कोशी प्रदेश सरकारले घर पुनर्निर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरो प्रभावितको घर निर्माण गर्ने निर्णय गरेको हो । बाढी पहिरो प्रभावितका लागि घर निर्माणका लागि प्रदेश सरकारले […]

थप पुरा समाचारको लागि
TOP