मधेश सरकारबाट समर्थन फिर्ता लिँदै एमाले

मधेश सरकारबाट समर्थन फिर्ता लिँदै एमाले

२२ असोज, जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ । आज ४ बजे समर्थन लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने एमालेका प्रमुख सचेतक हरिनारायण महत्त्वले जानकारी दिए । मुख्यमन्त्री सतीश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरेपनि पछि पछाडि हटे । उनले संसद फेस […]

थप पुरा समाचारको लागि
TOP