स्वर्ण विजेता एरिकालाई शितोरियो कराते संघले नगदसहित सम्मान गर्ने
२२ असोज, काठमाडौं । नेपाल शितोरियो कराते संघले मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिजमा ऐतिहासिक स्वर्ण पदक जित्न सफल ‘हिमालयन वारियर’ एरिका गुरुङलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। संघका अध्यक्ष दावा गुरुङले एरिकालाई १ लाख र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाएको नेपाल कराते संघले जनाएको छ […]
थप पुरा समाचारको लागि