तरुण दल कोशीका नेताले मागे नेतृत्वमा पुस्तान्तरण

तरुण दल कोशीका नेताले मागे नेतृत्वमा पुस्तान्तरण

२२ असोज, विराटनगर । नेपाल तरुण दल कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले पार्टीहरुको नेतृत्वमा पुस्तान्तरणको माग गरेका छन् । राजनीतिक दलभित्र शुद्धीकरण र सुशासनको प्रत्याभूतिका लागि पुस्तान्तरण को माग गरेका हुन् । बुधबार वक्तब्य जारी गर्दै तरुण दलले राजनीतिक दलहरूको मूल नेतृत्व फेरेर फागुन २१ गतेको निर्वाचनमा जानुपर्ने माग गरेको छ । तरुण दलमा […]

थप पुरा समाचारको लागि
TOP