राम्रो किताब सस्तोमा मूल्यमा, विश्व प्रसिद्ध ‘पेन्गुइन बुक्स’को इतिहास

पुस्तक पढ्ने बानी छ भने तपाईंलाई पक्कै प्रकाशन गृहले फरक पार्छ । पेन्गुइन । अहिले यो विश्वकै प्रसिद्ध अन्तर्राष्ट्रिय प्रकाशन गृह हो । यसले फरक-फरक विधाका विभिन्न पुस्तकहरू प्रकाशन गर्दै आइरहेको छ । आज यो सुरु भएको ९० वर्ष भइसकेको छ । यो प्रकाशन गृहको बेलायतको नर्थह्याम्पटनशायरमा एउटा ठूलो गोदाम छ । खासमा गोदाम भन्दा […]
थप पुरा समाचारको लागि