भूमि पेडनेकरलाई सताएको छालासम्बन्धी समस्या ‘एक्जिमा’ के हो ?

भूमि पेडनेकरलाई सताएको छालासम्बन्धी समस्या ‘एक्जिमा’ के हो ?

बलिउड अभिनेत्री भूमि पेडनेकरले केही समयअगाडि आफ्नो छालासम्बन्धी समस्या ‘एक्जिमा’ को अनुभव सार्वजनिक गरेकी थिइन् । उनले इन्स्टाग्राम स्टोरीमार्फत यो रोगले आफूलाई निकै असुविधा पुर्‍याउने गरेको बताएकी थिइन्। भूमिले इन्स्टाग्राममा लेखेकी थिइन् ‘जब म यात्रा गर्छु, खानपान बिग्रन्छ वा तनावमा पर्छु , तब मेरो एक्जिमा बढ्छ । यसले धेरै पीडा र असुविधा दिन्छ।’ उनले चाँडै […]

थप पुरा समाचारको लागि
TOP